News Category 2078/03/15
कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या
बेइजिङ, १५ असार (रासस÷सिन्ह्वा) ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश, सङ्क्रमितको संख्य, कूल मृत्यु हुनेको संख्या क्रमशः संयुक्त राज्य अमेरिका, तीन करोड ३६ लाख ४० हजार ५२७, छ लाख ४ हजार ११५, भारत तीन करोड ३ लाख १६ हजार ८९७, तीन लाख ९७ हजार ६३७, ब्राजिल एक करोड ८४ लाख ४८ हजार ४०२, पाँच लाख १४ हजार ९२, फ्रान्स ५८ लाख ३२ हजार ४९०, एक लाख ११ हजार १७४, टर्की ५४ लाख १४ हजार ३१०, ४९ हजार ६३४, रुस ५४ लाख ८ हजार ७४४, एक लाख ३१ हजार ६७१, बेलायत ४७ लाख ७१ हजार ३६७, एक लाख २८ हजार ३६७, अर्जेन्टिना ४४ लाख २३ हजार ६३६ ९३ हजार १४२, इटाली ४२ लाख ५८ हजार ४५६, एक लाख २७ हजार ५००, कोलोम्बिया ४१ लाख ८७ हजार १९४, एक लाख ५ हजार ३२६, स्पेन ३७ लाख ९२ हजार ६४२, ८० हजार ७८९, जर्मनी ३७ लाख ३४ हजार ८३२, ९० हजार ८२७, इरान ३१ लाख ८० हजार ९२ ८३ हजार ९८५, पोल्याण्ड २८ लाख ७९ हजार ६८९, ७४ हजार ९७९, मेक्सिको २५ लाख ७ हजार ४५३, दुई लाख ३२ हजार ६०८, युक्रेन २२ लाख ९८ हजार ६६०, ५४ हजार ५२२, इन्डोनेसिया २१ लाख ३५ हजार ९९८, ५७ हजार ५६१, पेरु २० लाख ४८ हजार ११५, एक लाख ९१ हजार ८९९, दक्षिण अफ्रिका १९ लाख ४१ हजार ११९, ६० हजार ३८, नेदरल्याण्ड १७ लाख ११ हजार ५४५, १८ हजार ३४ छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ