News Category 2078/03/23
टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुपमा सडक खण्डमा मंगलबार दुर्घटना हुदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
सो खडकखण्ड अन्तरगत कञ्चनरुप नगरपालिका ११ स्थित बेङ्गरी चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको स.१क. २८० टिप्परले सोही वडा बस्ने बर्ष ४० वर्षिया साईकल यात्री कौसिला चौधरीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।
यता ठक्कर दिने टिपर र टिपर चालक रुपनी गाउँपालिका वडा नं ५ बस्ने श्रवण यादवलाई ईलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ