News Category 2078/03/25
बस र ट्रक ठोकिदा एघार जना घाइते
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. २ सीतापुरमा बिहीबार बिहान बस र ट्रक ठोकिदा ११ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.१ख. ७६२० नम्बरको बस र विपरित दिसाबाट आइरहेको ना.३ख. ६८४५ नम्बरको ट्रक ठोकिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोरङको रंगेली ६ का ३२ वर्षिय रबिन कुमार सरदार, २८ वर्षिय सन्तोष सरदार, २५ का बिरेन्द्र सरदार, बिराटनगरका ३५ वर्षिय बिजय दास, बसका चालक कपिलबस्तुका हेमराज अधिकारी, रुपन्देहीका दुर्गा पौडेल, लुम्बिनीका युवराज पुल घाइते, ट्रकका चालक बाराका रोशन श्रेष्ठ र सहचालक सुरज बुढाथोकी लगायत घाइते भएका छन् ।
घाइेतहरुको स्थानिय अस्पतालमा प्राथमिक उपचार पश्चात् बिराटनगर र धरान पठाइएको छ भने दुबै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ