News Category 2078/03/25
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
प्रदेश स्तरिय सहकारीका लागि आयमुलक (दूध) ब्यवसायका लागि तीन दिने तालिमको आयोजना गरिएको छ ।
शुक्रवार राजबिराजस्थित साह धर्मशालामा भुमि, ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधामको आयोजनामा उक्त तीन दिने तालिमको राजबिराज नगरपालिका उपप्रमुख साधना झाले उदघाटन गरेका हुन् ।
सो अवसरमा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश २ का सहकारी बिभाग प्रमुख ओमनारायण झाले सहकारीमार्फत आयमूलक तालिम अन्तर्गत दूध उत्पादन र ब्यवसाय कसरी बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए ।
उक्त अवसरमा उपप्रमुख झाले सहकारी माध्यमवाट किसानलाई दूध उत्पादन तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ