News Category 2078/04/11
सप्तकोशीमा डुबेर बालकको ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तकोशी नदीमा डुबेर सोमबार एक बालकको ज्यान गएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मामाघर आएका ती बालकको डुबेर ज्यान गएको हो ।
घर नजिकै सप्तकोशी नदीमा बगेर आउदै गरेको दाउरा छान्ने क्रममा भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ निवासी ८ वर्षिय विकास कुमार मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायक उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता प्रहरीले जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नदी, खोला, पोखरी र खाडलमा डुबेर १२ बालबालिकाको मृत्यु भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ