News Category 2078/04/16
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्रि भरत प्रसाद साहले सञ्चार क्षेत्र राष्ट्रका चौथो अंग रहेकोले प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने प्रतिबद्वता ब्यक्त गरेका छन् ।
शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीको आयोजनामा राजविराजमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले पितपत्रकारीता गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उनले सञ्चार क्षेत्र समाजका ऐना भएकोले उल्लेखनिय कार्य गरे वापत पैदेश सरकार पुरस्कृत समेत गर्न पछाडी नपर्ने बताए ।
प्रदेशमा प्रशासनिक क्षेत्रमा प्रहरी प्रशासनलाई चुस्त दुरुस्त बनाइ शान्ति, सुरक्षा र समृद्धि तिर अगाडी बढाउन आवश्यक रहेको उनको भनाई छ ।
यसै गरी सोही कार्यक्रममा प्रदेश २ का सांसद जगत प्रसाद यादवले माओेबादी पार्टीका कारण देशमा ठुलो राजनैतिक परिर्वतन आएको ठोकुवा समेत गनरे । उनले राजनैतिक परिर्वतनसगै संघियता, पहिचान, समावेशिता, समानुपातिक लगायतका मुद्दा स्थापित गर्न पार्टी लागी परेको बताए ।
जिल्ला अध्यक्ष आशोक कुमार मण्डल (अमर) को अध्यक्षतामा सम्पन्न पार्टीको दोश्रो बैठकले पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि नेता तथा जिम्मेवार कार्यकर्ताहरुलाई कार्यस्थल तोकेको छ ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश सदस्यत्रय महेशप्रसाद यादब, अरुण साह, छेदी रजक, प्रदेश सभा सदस्य प्रमिल्ला यादब, जिल्ला सदस्य तथा बिभिन्न भातृका संघ संगठनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ