News Category 2078/04/20
माओवादी केन्द्रको बिष्णुपुर गाउँपालिका कमिटी गठन
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
नेकपा माओेबादी केन्द्रको सप्तरीको बिष्णुपुर गाउँपालिका कमिटी बुधबार एक कार्यक्रमबीच गठन गरिएको छ ।
जिल्ला कमिटी सदस्य राम कुमार रायको अध्यक्षतामा तथा केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ५१ सदस्यीय गाउँ कमिटि गठन गरेको हो ।
सो कमिटीका सहअध्यक्षमा प्रमोद कुमार यादव, उपाध्यक्षमा हरीबोल मण्डल, सचिवमा धनेश्वर मण्डल, सहसचिवमा बीरेन्द्र मण्डल, कोषाध्यक्षमा दिपा कुमारी रायलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा महादेव साह, तेजन खंग, सदानन्द साह, डम्बर नारायण यादव, आनन्द मुखिया, ईन्द्रदेव मण्डललगायत छ ।
प्रदेश कमिटी सदस्यत्रय महेश प्रसाद यादव, अरुण कुमार साह, छेदी रजक, जिल्ला सदस्य तथा किसान महासंघका प्रदेश २ का ईन्चार्ज हरि नारायण महतोसहितकाले नव गठित कमिटीलाई शुभकामना दिएका थिए ।
सो अवसरमा जिल्ला सदस्य बैधनाथ यादव, प्रमोद मण्डल, राजु जयशवाल, प्रेस संगठन कार्यालय सदस्य देबराम यादव, अखिलका जिल्ला अध्यक्ष रंजित मण्डल सहितको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ