News Category 2078/05/04
सप्तकोशीको बाढीले गोबरगाढाका चार दर्जन घर जलमग्न
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा बस्तीमा शुक्रबार सप्तकोशी नदीमा आएको बाढीका कारण अधिकांश घर जलमग्न भएको छ ।
बिहीबार रातीको अविरल वर्षापछि सप्तकोशी नदीको बाढीले गोबरगाढा बस्तीका चार दर्जन घर जगलमग्न भएको हो ।
वडा अध्यक्ष बिन्देश्वर यादवका अनुसार बाढीले ३६ वटा घर डुवानमा पर्नुका साथै स्थानिय हरि यादव, शत्रुहन यादव लगायतको चार घर ढलेर क्षतविक्षत भएको छ ।
चारैतिर सप्तकोशी नदीले घेरिएको सो बस्तीमा पसेको बाढीले चार वटा घर समेत ढलेर नष्ट भएको छ । बस्तीमा दुई फिटसम्म पानी जमेको उनले बताए ।
सप्तकोशीको वहाव शुक्रबारपनि उच्च रहेकाले अन्य ४०/५० घर समेत जोखिममा परेको वडा अध्यक्ष यादवको भनाई छ । बस्तीका अधिकांश घरमा पानी पसेपछि पीडितहरुलाई उच्च स्थानमा रहेको एक विद्यालयमा वासको व्यवस्था मिलाइएको नगर प्रमुख शैलेश साहले जानकारी दिएका छन् ।
पानीको वहाव बिहीबार राती ९ बजेतिर १ लाख ८३ हजारदेखी १ लाख ८८ हजार क्विसेक प्रतिसेकेन्ड भएपनि निरन्तरको वर्षा र उच्च वहावसँगै बस्तीमा बाढी पसेको स्थानियको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ