News Category 2078/05/12
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे
राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित एक कुखुरा फर्ममा शुक्रबार राती आगलागि हुँदा झण्डै १२ लाख बराबर मुल्यको क्षति भएको छ ।
सो गाउँपालिका वडा नं. ७ कट्टीस्थित संगीता कृषि फर्ममा शुक्रबार मध्यराति आगलागी हुँदा फर्ममा रहेको १ हजार दुई सय कुखुरा जलेर मर्दा उक्त मुल्य बराबरको क्षति भएको हो ।
कुखुरा तथा हाँस फर्ममा आउने गरेको सर्पलाई भगाउन बालिएको घुरबाट सल्केको आगोले दुई वटा घर र त्यस घरभित्र रहेको करिब तीन किलो वजनका ६ सय कुखुरा र ६ सय चल्ला जलेको मरेको फर्मका संचालक चन्द्र भुषण कुमार सिंहले जानकारी दिएका छन् ।
फर्मका संचालक सिंहले ९ सय किलो कुखुराको दाना, नगद ६० हजार रुपैयाँ, भवलेटर मेसिन, स्प्रे मसिन, पानीतान्ने मोटर, पंखा लगायतको सामान पनि जलेर नष्ट भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ