News Category 2078/05/23
ज्यान मुद्दाका फरार प्रतिवादी बिस वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
अदालतबाट कैद सजाय तोकिएर फरार रहेका मध्ये एक प्रतिवादीलाई प्रहरीले बीस वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिक मानराजा गाबिस ७ हाल बोदेबरसाईन नगरपालिका ७ निवासी दानालाल यादव छन् ।
बि.स. २०६२ सालमा स्थानिय गंगाराम कापैरलाई मारेको कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ बैशाख २२ गते सचिव कुमार सदा, बिजय कुमार यादव र दानालाल यादवलाई जन्म कैद (बिस बर्ष) कैदको फैसला सुनाएको थियो ।
यादवलाई सोमबार गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका यादवलाई मंगलबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ