News Category 2078/05/24

करेन्ट लागेर एक बालकको ज्यान गयो

दैनिक समाचारदाता

करेन्ट लागेर एक बालकको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ सकरपुरामा बिहीबार साँझ करेन्ट लागेर एक बालकको ज्यान गएको छ । 
    स्थानिय बिनोद ठाकुरको ११ बर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । 
    टिभि हेर्ने डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट