News Category 2078/05/24
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामामा बिहीबार एउटा गाइगोठमा आगलागी हुँदा दुई गोरुगाडासहित दुई गाई जलेर मरेका छन् ।
कंचनरुप नगरपालिका वडा नंं. १० बदगामामा निवासी बौवालाल खड्गा यादवको एउटा गाईगोठ समेत जलेर नष्ट भएको छ ।
घरमा बालेको घुरबाट सल्केको आगोले गाईगोठ जल्नुको साथै सो गोठमा रहेको दुई वटा गाई जलेर मरेका छ भने एउटा पाडो जलेर घाइते भएको छ ।
यस्तै गोठमा राखिएको दुई वटा गोरुगाडा जलेको छ र एक मन धानसहित करिब ५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई स्थानियबासी र प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ