News Category 2078/05/29
वडाध्यक्षले कामै नगरी रकम हजम गरेको भन्दै अख्तियारमा उजुरी
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
सप्तरीको महदेवा गाउँपालिका वडा नं. १ का अध्यक्षले १८ लाख ५० हजार रकम कामै नगरी निकासा गरि हजम गरेको आरोप लगाइएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा वडा अध्यक्ष जयश्वर किशोर दासले विभिन्न शिर्षकमा कामै नगरि रकम निकासा गरेको भन्दै स्थानिय बिनोद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी समेत दिएका छन् ।
आ.व. २०७७÷०७८ मा वडा नम्बर १ को वजेटबाट कमल पोखरीदेखि दिनाभद्रीसम्म ४ लाख ५० हजारको माटो र ग्राईभेल हाल्ने बजेटमा स्टिमेट अनुसार माटो पुर्नेकाम नगरेको, तार, पोल खरीद वापत ४ लाख, एलईडी बल्व, तार, होल्डर, स्वीच जडान वापत ४ लाख, ट्युवेल वितरणमा १ लाख, वडाको विभिन्न सडक मर्मत सम्भार वापत ५ लाखसहित १८ लाख ५० हजारको अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानियवासी यादवले आयोगमा उजुरी दिएका संचारकर्मीलाई जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ