News Category 2078/06/04
एक महिलासहित ६ कैदीलाई माफी
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान दिवसको अवसरमा सरकारले राजविराज कारागारका एक महिलासहित ६ जना कैदीलाई माफि दिएको छ ।
कैद सजाय मिनाहा भई रिहा भएकाहरुमा कर्तब्य ज्यान तर्पmका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी निरपती मिश्रा, ज्यान मार्ने उधोग तर्फका राजविराज नगरपालिका निवासी शुभकरण खंग, महेश खंग, सवारी ज्यान तर्फ शम्भुनाथ नगरपालिकाका राजेन्द्र कुमार मण्डल र डाँका तर्फका खडक नगरपालिकाका शिव कुमार राम छन् ।
यस्तै सवारी अंगभंग मुदाका पाचथर जिल्ला निवासी सगुन लिम्बु पनि रिहा भएका छन् । जेलर सुमन कोईरालाका अनुसार राम्रो आचारण भएकाले सरकारबाट उनीहरुलाई बाँकि कैद सजाय मिनाहा गरी कैद मुक्त गरिएको हो ।
मन्त्रि परिषदको २९ भदौको बैठकको सिफारिसमा मुलुकी फौजदारी कार्याविधी सहित, २०७४ को दफा १६५ को प्रावधान अनुसार राष्ट्रपती कार्यलयबाट बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको राजविराज कारागारले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ