News Category 2078/06/09
मन्दिर व्यवस्थापन समिति गठन
राजविराज/राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिर व्यवस्थित ढंगले सञ्चालनका लागि शनिवार नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
वडा अध्यक्ष माँगी लाल नाईको अगुवाईमा बसेको वृहत भेलाबाट धु्रव देवको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सुबी यादव, सचिव देवनारायण यादव र कोषाध्यक्षमा प्रमोद कावँराको चयन गरिएको छ । यस्तै सदस्यमा शिवनारायण साह, गंगाप्रसाद यादव र अनिल गुप्ता रहेका छन् ।
यस्तै सल्लाहकार समितिमा माँगीलाल नाई, मनोज कुमार माझी, विष्णु मण्डल, सञ्जय कुमार झा र सुरेश कुमार यादवको चयन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ