News Category 2078/06/12
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
आयूर्वेदिक औषधी पसल संचालन गरि चार दशक भन्दा बढी समयदेखी राजविराजमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्व. महेन्द्र साहलाई मरणोपरान्त सम्मान गरिएकोमा परिवारजनले आभार व्यक्त गरेका छन् ।
बैध नामले चर्चित स्व. साहका छोरा रमाकान्त साहले मंगलबार एक विज्ञप्ति मार्फत मरणोपरान्त बुबालाई सम्मान गर्ने नेपाल फार्मेशी संघ राजविराज शाखाप्रति आभार व्यक्त तथा धन्यवाद दिँदै खुशी व्यक्त गरे ।
नेपाल फार्मेशी संघ राजविराजद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख अथिति प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्व. साहको नामको सम्मानपत्र उनका छोरालाई प्रदान गरेका थिए ।
संघका अध्यक्ष सुजित कुमार झाले लामो समयदेखी आयूर्वेद औषधी व्यवसायमा संलग्न रही बैधको रुपमा समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्व. साहप्रति उच्च सम्मान गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ