News Category 2078/06/14
पत्रकार दत्तलाई मातृशोक
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य सतिश दत्तलाई मातृशोक परेको छ ।
मिथिला साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक तथा मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष समेत रहेका पत्रकार दत्तकी माता शशीकला दत्तको ७५ वर्षको उमेरमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।
बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारकाका क्रममा बुधबार साँझ ७ बजे निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि अबस्था झन जटिल भएपछि थप उपचारका लागि उनलाई धरान लगिएको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव रामनारायण विश्वासले बिहीबार एक शोक वक्तव्य जारि गर्दै शाखा सदस्य दत्तलाई परेको मातृशोकप्रति शाखा मर्माहत भएको जनाइएको छ ।
जारि शोक वक्तव्यमा मृतआत्माको बैकुण्ठ बासको इश्वरसँग कामना गर्दै यस दु:खद् घडीमा शोकाकुल परिवारजनमा धैर्यधारणको कामना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ