News Category 2071/03/30
भारतीय सोलारकै भरमा झुटकीबासीहरु रात बिताउदै
दैनिक संवाददाता
राजविराज, २९ असार ।
विद्युतको मुख हेर्न नपाएका सप्तरीको झुटकी गाविसका स्थानीयबासीहरु सौर्य उर्जा अथार्त सोलारकै भरमा रात बिताउँदै छन् ।
प्रत्येक नागरिकलाई गाँस, बाँस र कपास अनिवार्य चाहिए तापनि अतिविकट मानिने सप्तरीको झुटकी गाविसका बासिन्दाहरु सो सेवाबाट अझै वञ्चित रहेका छन् ।
त्यहाँका स्थानीयबासीहरुले अहिले सम्म विद्युतको मुख हेर्न पाएका छैनन् । विद्युतको पहुँचबाट टाढा रहेका झुटकीबासीहरुले छिमेकी मुलुक भारतीय बजारबाट सोलार खरीद गरि बिजुली बालेर रात बिताउदै छन् उनीहरु ।
बिद्युतको मुर्ख हेर्न नपाएका स्थानीयबासीहरुले नजिकै छिमेकी भारतको लौकहीबाट घरेलु सौर्य टुकी प्रणाली अर्थात सोलार खरिद गरी राती उज्यालो गर्ने गरेको स्थानीय सिताराम यादवको भनाई छ ।
यसअघि बर्षाँैदेखि आफुहरु अन्ध्यारौमा रात बिताउँदै आएको भन्नुहुँदै यादवले पछि गाविसबाट घरेलु सौर्य टुकी प्रणाली खरिद गरी स्थानीयबासीहरुलाई वितरण गरेपछि अहिले राती उज्यालोमा रात बिताउने गर्छाैं भन्नुभयो ।
सरकारी उदासिनता तथा नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण अझै विद्युतको मुख हेर्न नपाएका झुटकीका स्थानीयबासीहरु यसतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान पु¥याउन आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ