News Category 2078/06/18
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका एक कर्मचारी आफ्नै कोठामा झुण्डिएको अवस्थमा फेला परेका छन् ।
अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत राजविराज नगरपालिका वडा नं २ की २६ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
सोही अस्पतालको फार्मेसीमा कार्यरत उनका पति राजन साफीको एक वर्षअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनीहरुको एक छोरा र एक छोरी छन् । पतिको मृत्युपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिर समेत दिएको थियोे ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले घटना बारे थप अनुसन्धान भइरहेको तथा शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ