News Category 2078/06/25
जनज्योतीद्वारा पत्रकार महासंघलाई साउण्ड सिस्टम प्रदान
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराजले नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलका लागि साउण्ड सिस्टम जडान गरेको छ ।
महासंघद्वारा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत संस्थाले उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले महासंघका अध्यक्ष श्रवणकुमार देवलाई माइक र रिमोट प्रदान गरेर साउण्ड सिस्टम हस्तान्तरण गरे ।
सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मण्डलले सहकारी संस्था र संचारकर्मीबीच सुमधुर सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा महासंघका अध्यक्ष देवले जनज्योती सहकारी संस्थाले महासंघलाई प्रदान गरेको साउण्ड सिस्टमप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा महासंघ र संस्थाबीचको समन्वयकारी भूमिका समेत बिस्तार हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ