News Category 2071/04/05
खानेपानीको करिब ३ करोड रकम फ्रिज
दैनिक संवाददाता
राजविराज, ४ साउन ।
आर्थिक वर्ष २०७०÷०७१ मा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीमा कुल बजेटको ५५ .८४ प्रतिशत अर्थात २ करोड ७२ लाख ४६ हजार १ सय ४ रुपैयाँ ४३ पैसा फ्रिज भएको छ ।
वातावरणीय सरसफाई कार्यक्रमको ७८ लाख ३० हजार बजेट मध्ये ३९ लाख १६ हजार ९ सय १४ रुपैया फ्रिज भएको छ भने खानेपानी पुर्ण स्थापना कार्यक्रममा ९ लाख ७ रुपैयाँ ३० पैसा फ्रिज भएको छ ।
त्यस्तै खानेपानी तथा सरसफाई कार्यक्रममा ३ करोड ९३ लाख ८६ हजार रकम मध्ये २ करोड २६ लाख ४७ रुपैयाँ १३ पैसा, गुणस्तर कार्यक्रमको ५ लाख ७० हजार रकम फ्रिज भएको लेखा अधिकृत शिबनन्दन यादवले जानकारी दिनुभयो ।
त्यसैगरी तथ्याङ्गको १ लाख १२ हजार रकम फ्रिज भएको छ भने युनिसेफको २१ लाख रकम नै नआएको लेखा अधिकृत यादवले जानकारी दिनुभयो ।
एक वर्षमा तीन जना कार्यालय प्रमुख सरुवा भएका कारण तथा समयमा अख्तियारी नआएका कारण सो बजेट फ्रिज भएको कार्यालय प्रमुख ईन्जिनियर लोकेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ