News Category 2071/04/10
बुबाद्वारा पा“च वर्षिय छोराको हत्या
दैनिक संवाददाता
राजविराज, ९ साउन ।
सप्तरीको कोचाबखारी गाविस ९ कुपही टोलमा बिहीबार राती एक बुबाले आफ्नौ छोराको टाउको काटी हत्या गरेका छन् ।
सोही गाविस निवासी श्रवण खंग खत्वेले आप्mना ५ वर्षिय छोरा गोबिन्द खंग खत्वेको टाउको काटी हत्या गरेको स्थानियहरुले बताएका छन् ।
मानसिक सन्तुलन ठिक नभएका श्रवणले बिहीबार साँझ ५ वर्षिय छोरालाई घरबाट बाहिर लगि घोरदह नदीको छेउमा रहेको पिपल बोट नजिकै टाउको काटी हत्या गरेको स्थानिय बिनोद कुमार मण्डलले जानकारी दिनुभयो ।
एक वर्षअघि श्रवणका श्रीमतीले आत्महत्या गरेपछि उनको मानसिक सन्तुलन बिग्रिएको स्थानियहरुले जानकारी दिएका छन् । श्रवणको अब दुई छोरी रहेका छन् ।
छोराको हत्या गरेपछि बाबु श्रवण, हजुरबुबा कैलु खत्वे खंगसहित परिवारका अन्य सदस्यहरु घरबाट फरार रहेको तथा उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ