News Category 2071/04/25
शिक्षकमाथी आक्रमणको भत्र्सना
राजविराज÷एसएलसी पुरक परीक्षामा खटिएका एक जना शिक्षकमाथि विद्यार्थीहरुले आक्रमण गरेका छन् ।
राजविराज स्थित केअमावि परीक्षा केन्द्रमा निरीक्षकमा खटिएका राप्रावि खैरसालका शिक्षक मायाराम भगतलाई परीक्षा सकिएपछि स्थानीय केही युवाहरुको एक समुहले संघातिक आक्रमण गरेको हो ।
आक्रमणबाट सख्त घाईते शिक्षक भगतको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यसैबीच नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मंच सप्तरीले शिक्षकमाथि गरिएको संघातिक आक्रमणको भत्र्सना गरेको छ ।
युनियनका अध्यक्ष फुलेश्वर कुमार मण्डल र मंचका सचिव रामेन्द्रनाथ यादवले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी शिक्षक भगतमाथि गरिएको आक्रमणको घोर भत्र्सना गर्दै घटनाको वास्तविक छानविन गरी दोषीमािथ आवश्यक कानुनी कार्बाही गर्नुपर्ने जोडदार माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ