News Category 2071/04/28
छिमेकीद्धारा कुटपिट गरी बलात्कारको प्रयास
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
सप्तरीको ओद्राहा गाविसकी एक महिलालाई कुटपिट गरी बलात्कारको प्रयास भएको पीडितले बताएकी छिन ।
ओद्राहा गाविसकी ती महिलालाई आप्mनै छिमेकी शिब नारायण खंग सहितकाहरुले जग्गा सम्बन्धि विवादवका कारण कुटपिट गरी बलात्कारको प्रयास गरेको पीडितले आरोप लगाएकी छिन ।
पीडितले महिलाले आफु खेतमा पानी बाँधी खेत तिर लाग्ने क्रममा विपक्षीले आएर कुटपिट गरी खेतमै बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । पीडित महिलाकी श्रीमान् बेदैशिक रोजगारमा ५ महिना अघि कतार गएका छन् ।
श्रीमान् बाहिर गएको मौका छोपी आफुलाई पटक पटक यसअघि पनि कुटपिट गर्दै आएको पीडितले आरोप लगाइन् । पछिल्लो पटक साउन २५ गते आप्mनै धान खेतमा पानी पटाउने क्रममा अचानक आफुलाई खेतमै कुटपिट गरी बलात्कारको प्रयास गरेकोमा होहल्ला गरेपछि छिमेकीहरु आएर आफु जोगिएको बताईन ।
चार छोरा छोरीकी आमा समेत रहेकी चन्द्रिकालाई यसअघि पनि पटक पटक शिब नारायणले कुटपिट गर्दै आएको बताईन ।
यसैबिच पीडितले न्यायको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार उजुरी समेत दिएकी छिन् ।
यसअघि प्रहरी चौकी फत्तेपुरमा आफुमाथि भएको घटनाको बारेमा उजुरी दिदाँ प्रहरीले केही नगरेको भन्दै आफुलाई न्याय दिलाई दिनका लागि स्थानीय प्रहरी प्रशासन, संचारकर्मी, अधिकारर्की, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षसँग पीडित महिलाले आग्रह गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ