News Category 2071/04/31
प्रअमाथि कार्बाहीको माग
दैनिक संवाददाता
राजविराज, ३० साउन ।
सप्तरीको हर्दिया गाविस ८ कमलपुरस्थित जनता निमाविका प्रधानाध्यापक गेना लाल चौधरीले विद्यालयको रकम अनियमितता गरेको भन्दै स्थानीयबासीहरुले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् ।
विद्यालयका प्रअ चौधरीले विद्यालयमा अध्ययनरत दलित बालबालिकाहरुलाई छात्रबृति रकम नदिई आर्थिक हिनामिना गरेको तथा विद्यालयको कम्पाउण्ड घेरा निमार्णका लागि २ लाख ५० हजार मध्ये १ लाख ५० हजार रकम हिनामिना र प्रअले आफु मनोमानी ढंगले शिक्षिका नियुक्ती गरेको भन्दै स्थानीय अभिभावकहरुले शुक्रबार जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई समक्ष ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय ईनर बति सदा, आशा देवी सदा, फुलो देवी राम, मंजु देवी राम असर्फी राम, चलितर राम, सर्जुग राम सहितकाहरुले विद्यालयका प्रअ चौधरीमाथि आवश्यक छानविन गरी कडा कानुनी कार्बाही तथा प्रअको सरुवाको माग समेत ज्ञापनपत्र मार्फत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ