News Category 2071/05/02
बस दुर्घटनामा तीन जना गम्भिर घाईते
दैनिक संवाददाता
राजविराज, १ भदौं ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा ३ मा बस दुर्घटना हुदाँ तीन जना गम्भिर घाईते भएका छन ।
काकडभिट्टाबाट हेटौडा तर्फ जादै गरेको मे.१ ख १३०७ नम्बरको बस मारुती भ्यानलाई बचाउँने क्रममा अचानक दुर्घटना हुदाँ दुई जना पैदल यात्री सहित तीन जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते दुई जनाको तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको तथा समान्य घाईतेको स्थानीय प्राथमिक केन्द्रमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ