News Category 2071/05/10
एमाओवादीको सप्तरी समानान्तर कमिटी गठन
दैनिक संवाददाता
राजविराज, ९ भदौं ।
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई विचार समूहका नेता तथा कार्यकर्ताहरुले आइतबार राती सप्तरीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
सप्तरी क्षेत्र नं. ५ का एमाओवादी उम्मेदबार समेत रहेकी सरस्वती चौधरीको अध्यक्षतामा राजविराज ९ स्थित एक घरमा सम्पन्न भेलाले ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।
नवगठित कमिटीमा चन्देश्वर मण्डल किसान, पार्वती चौधरी, उमेश कुमार मण्डल, घुर्मि सिंह दनुवार, विशेश्वर चौधरी, प्रमोद मण्डल, दीपकुमार चौधरीलगायत रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
भट्टराईले अघि सारेको नयाँ शक्तिको अवधारणालाई गाउँ तहसम्म पु¥याउनका लागि तथा विराटनगर सम्मेलनमा उठेका वैचारिक कुरा छलफलमा लैजाने भन्दै समानान्तर कमिटी गठन गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ