News Category 2071/05/14
चाडपर्वलाई मध्यनजर गरी ट्राफिक प्रहरीद्वारा चेकजाचमा कडाई
दैनिक सम्वाददाता
राजविराज, १३ भदौ ।
चाडपर्वलाई मध्य नजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले चेकजाँचमा कडाई पारिएको छ । नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै जादाँ ट्राफिक प्रहरी सक्रिय रुपमा चेकजाँचमा कडाई गरिएको हो ।
यसैक्रममा चकेजाँचकै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले हाल सम्ममा करिब एक लाख भन्दा बढी राजस्व असुली गर्न सफल भएको छ ।
साउन महिना भित्रमा ९७ हजार ८ सय जरिवाना असुली गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजका इन्चार्ज विष्णु प्रसाद तिमसेनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र करिब एक लाख राजस्व असुली गर्नुका साथै ७ सय ८० सवारी सधनलाई कार्बाही गरिएको जानकारी दिनुभयो । त्यस्तै भदौ महिनाको दोश्रो सात्ता सम्ममा १ सय ९५ कार्बाही र २७ हजार ५ सय जरिवाना असुली गर्न सफल भएको इन्चार्ज तिमसेनाले जानकारी दिनुभएको छ ।
यसैबिच चाडपर्वलाई मध्य नजर गरी जिल्लाको सदरमुकाम राजविराजका साथै विभिन्न स्थानमा सवारी चेकजाँच कार्यलाई तिव्रता दिइएको छ । राजविराज ९ स्थित तेतरी गाछीमा विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा गल्ती गर्ने सवारी साधनका चलकहरुलाई बुझाउँने कार्य समेत गरिएको इन्चार्ज तिमसेनाले बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ