News Category 2078/07/08
रिहाईको माग गर्दै जनमत पार्टीद्वारा सिटी जुलुस
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै जनमत पार्टी सप्तरीले पूर्वघोषित साताव्यापी आन्दोलनका क्रममा सोमबार राजविराजमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको सिटि जुलुस नगर क्षेत्र परिक्रमा पश्चात् स्थानीय शिव मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।
आयोजित कोणसभामा वक्ताहरुले मुद्दा चलाइएका सम्पूर्ण नेता/कार्यकर्ताहरुलाई अविलम्ब नि:शर्त रिहाई गर्न माग गर्दै रिहा नगरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
गत विहिवार जनमत पार्टीआवद्ध नेता/कार्यकताहरूले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित कार्यालय प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएपछि पार्टीले घोषणा गरे साताव्यापी आन्दोलनअनुसार प्रदर्शन गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ