News Category 2078/07/11
गाजासहित दुई किशोर पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बनैनियाले दुई किशोरलाई लागुऔषध गाजासहित पक्राउ गरेको छ ।
राजगढ गाउँपालिका वडा नं. २ कमलपुर बोर्डर ईलाकामा बोर्डर आउट पोष्ट टोलीले नेपालबाट भारततर्फ जादै गरेको अनटेष्ट मोटरसाइकलमा सवार राजविराज २ निवासी १५ वर्षिय अजय मण्डल र कंचनरुप नगरपालिका ९ निवासी १४ वर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो ।
उनीहरुले बोकेको झोलाबाट २ किलो गाजा फेला परेको हुँदा उक्त गाँजा, ब्यक्ति र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी प्रहरी चौकी झुट्कीमा बुझाएको सशस्त्र प्रहरी बल राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ