News Category 2078/07/13

चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान

दैनिक समाचारदाता

चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    राजविराज नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । चाड पर्वलाई लक्षित गरी नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सरसफाई अभियानको शुभारम्भ गरेका छन् ।
    प्रमुख यादवले राजविराजस्थित भगवती पोखरीलाई शनिवार सरसफाई गर्दै अभियानको शुभारम्भ गर्दै अभियान अन्तर्गत राजविराज नगर क्षेत्रभरीका जलाशय, धार्मिकस्थल लगायतका स्थानलाई सरसफाई गरिने छ । उनले अभियानमा सहयोग गर्न सर्वसाधारणलाई पनि आग्रह गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट