News Category 2078/07/22
महादेव मन्दिर परिसरको इनारमा सर्प
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा दुई दिनदेखी एक सर्प देखा परेको छ ।
मन्दिर परिसरमा रहेको इनार भित्र करिब १०÷११ फिट लामो र ४÷५ इन्ची मोटाई भएको गोमन सर्प दुई दिनदेखि देखिएको हो ।
शनिवार राती केही हलचल महशुस भएपछि टर्च बालेर उक्त इनारमा हेर्दा सर्प तैरिरहेको देखेको मन्दिरका पुजारी महेश्वर भारतीले बताए । मन्दिर परिसरमा रहेको उक्त इनार विगत १० वर्ष देखी प्रयोग विहीन अवस्थामा रहेको छ ।
उक्त सर्पलाई ब्यवस्थापन गर्न जिल्ला बन कार्यालयले तयारी गरेको छ । विदा परेकाले सोमवार कार्यालय खुल्ना साथ कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासनको सहयोगमा उक्त सर्पको उद्धार गरी ब्यवस्थापन गर्ने तयारी रहेको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ