News Category 2078/07/22
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा सोमबार नगर उद्योग बाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
श्यामबाबा सप्लायर्सको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सप्लायर्सका संचालक लालुप्रसाद अग्रवाललाई आउँदो उद्योग बाणिज्य संघको निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी अध्यक्ष पदका उम्मेदबार हुन् ।
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघका अध्यक्ष देवनारायण साहको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपाका नेता अनिरुद्ध प्रसाद सिंह यादव, डाक्नेश्वरी नगरपालिकाका समाजसेवी हरिओम यादव, व्यवसायीहरु रमेश साह, बैजनाथ जोशी, अमृत संचेती अमित साह, चन्द्रशेखर साह, कानु साह लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सहभागि सम्पूर्णलाई टोकन अफ लभ तथा दोसल्ला ओढाएर आयोजकले सम्मान समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ