News Category 2078/08/07
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
नवनिर्वाचित उधोग बाणिज्य संघ सप्तरीका पदाधीकाकारीहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा २ वाहेक सबै पदमा जित हासिल गरेको लालुप्रसाद अग्रवाल समुहको घरदैलो कार्यक्रम चलिरहेको हो ।
समुहलाई अत्याधिक मत दिएर निर्वाचित गराएकाले धन्यवाद दिन घर–घर र पसल–पसल पुगको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
घरदैलोका क्रममा मतदाताले विभिन्न सुझाव पनि दिने गरेको र आपूmले सबैको सहयोग लिएर उधोगी व्यवसायीको हकहितका लागी काम गर्ने उनले प्रतिवद्धता समेत जनाउदैछन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी शंकर दासलाई पराजीत गर्दै अग्रवाल प्यानलले एक सहकोषाध्यक्ष र एक सदस्य वाहेक सबै पदमा निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ