News Category 2078/08/15
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
राजविराज जेसीजद्वारा संचालित जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन बुधबार प्लोगिङ्ग कार्यक्रम सम्पन्न गरेको छ ।
विहान ६ बजे राजविराज जेसीज भवनदेखि राज रङ्गशाला, जिल्ला प्रशासन कार्यालयहुँदै भगवती मन्दिरको प्राङ्गणसम्मको फोहोर प्लास्टिक बोतल सङ्कलन गरि राजविराज नगरपालिकाको सरसफाई गरि दललाई बुझाएको छ ।
राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेडले अध्यक्षतमा आयोजित कार्यक्रममा उज्ज्वल काबराले संयोजन गरेका थिए ।
अमेरिका, युरोपका शहरहरू लगायत विकसित मुलुकहरूमा विहानको समयमा जगिङ्ग गर्दा गर्दै वरपर रहेका फोहोर प्लास्टिक र प्लास्टिकजन्य वस्तु संकलन गरि व्यवस्थापन गर्नुलाई प्लोगिङ्ग भनिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ