News Category 2078/08/23
बिउ, मल, खादको व्यवस्था गर्न माग

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
किसानहरू गहु बालीका निम्ति खेत तयार गरे पनि नगर भित्र सहजरूपमा उपलब्ध हुने बिउ, मल, खादको व्यवस्था गर्न नेकपा माओवादी केन्द्र हनुमाननगरले माग गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहीबार केन्द्रका नगर अध्यक्ष राहुल मण्डलले ज्ञापन पत्र बुझाउँदै कालोबजारी हुने गरेको तथा खेती समयमै गर्नु पर्ने किसानहरूको बाध्यता पनि त्यतिकै रहेको हुदा सहजै बिउ, मल, खाद्य उपलब्ध नभएकोले किसानहरू सास्ती भोग्नु परेको साथै मार्कामा पर्ने जनाइएको छ ।
किसानहरुको नाममा करोडौं, अरवौं रकम खर्च हुने, कृषि प्रधान देशमा व्यवस्था परिवर्तन भई तिन तहको सरकार गठन भई स्थानिय सरकारको पाँच बर्ष बित्न लाग्दा समेत स्थानीय सरकारले लिनुपर्ने दायित्व र गर्नु पर्ने कार्य नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।
नगरपालिकाले किसानहरूका लागि प्रतिबद्ध भएर संघ, संस्था, सहकारी तथा व्यपारीहरूलाई दिएको सिफारिस अनुरूप बिउ, मल, खाद किसानहरू पाउनुपर्ने भन्दै नगरपालिकाका निमित्त प्रमुख रामदेव यादवलाई आग्रहसहितको पत्र बुझाइएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ