News Category 2078/09/03
तिम्ल्याहा बच्चाको जन्म
राजविराज÷राजविराजस्थित एक निजि अस्पतालमा एक महिलाले तिम्ल्याहा बच्चा (छोरा) लाई जन्म दिएकी छिन् ।
छिन्नमस्ता अस्पताल प्रालिमा सप्तरीको छिन्नमस्ता गोबिन्दपुर निवासी २२ वर्षिया मनितादेवी सदाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
शुक्रबार भर्ना भएकी ती महिलाको शनिबार शल्यक्रियामार्फत बच्चालाई जन्म दिएको उपचारमा संलग्न डा. सन्तोष झाले जानकारी दिए ।
डा. झाले शल्यक्रियामार्फत पहिलो पटक अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको तथा तीनै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । डा. झाले तीनै बच्चा र आमालाई केही दिन अस्पतालकै निगरानीमा राखिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ