News Category 2078/09/06
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका वडा सचिव राजेश सिंहको भएको असामयिक निधनका कारण मंगलबार शोक मनाउन गाउँपालिकामा विदा दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले मंगलबार एक शोक वक्तब्य मार्फत सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउन गाउँपालिका र मातहातका सबै कार्यालय बन्द रहने जनाएका छन् ।
शोक वक्तब्यमा उनले सिंहको निधनबाट गाउँपालिकालाई अपूर्णिय क्षति हुनुका साथै एक कुशल कर्मचारी गुमाएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना ब्यक्त गरिएको छ ।
सोही गाउँपालिका निवासी ४९ वर्षिय सिंहको सोमबार उपचारको क्रममा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ