News Category 2078/09/12
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
दैनिक समाचारदाता
सिरहा, ११ पुस ।
बन्दको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा आइतबार दिउँसो एक ट्रकमा आगजनी गरेको छ भने दर्जनौं सवारीसाधन तोडफोड गरेका छन् ।
गहुँको बिउ लुटेको आरोपमा चारजना किसानबिरुद्ध मुद्दा र एक जनालाई पक्राउ गरेको बिरोधमा जनमत पार्टीले आइतबार आह्वान गरेको एक दिने सिरहा बन्दका क्रममा सो अगजनी र तोडफोड गरेको हो ।
पार्टीका कार्यकर्ताहरुले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख. ५५२२ नम्बरको सिमेन्ट लोड गरिएको उक्त ट्रकमा आगजनी गर्दा अधिकांश भाग जलेको छ ।
डा. सीके राउत नेतृत्वको सो पार्टीका कार्यकर्ताहरुले बिहानैदेखी राजमार्ग अन्तरगत जिल्लाको लहान, गोलबजार, मिर्चैयालगायत अन्य बजारहरुमा प्रदर्शन गर्नुका साथै बन्दको अवज्ञा गरेको भन्दै दर्जनौं सवारीसाधनलाई तोडफोड गरेका छन् ।
जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ