News Category 2078/09/12
मैत्रीपूर्ण खेलमा सप्तरीद्वारा सुनसरी पराजित
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागीका लागि सुनसरीको ईटहरीमा जारी एक दिने सप्तरी र सुनसरी बिचको मैत्रीपूर्ण खेलमा सप्तरी बिजय भएको छ ।
सोमवार सुनसरीको ईटहरीमा संचालित मैत्रीपुर्ण खेलमा सुनसरीलाई सप्तरीले १ सय ३ रनले पराजित गरेको हो ।
टस जितेर सप्तरी क्रिकेट टिमले निर्धारित २५ ओभरको खेलमा दुई विकेटको क्षतिमा २ सय ४ रनको विशाल योगफल खडा गरेको थियो । जसमा आशिष झा ५७ रन, रोहन बिक ३९, अमित यादब अबिजित ३६ र महबुव आलम ३३ रन अविजित रहदै पारी खेलेका थिए । यता ईटहरी टिमका सरोज बस्नेत र सुरज कुमार ले १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा ईटहरी टिमले सबै बिकेट गुमाई १ सय १ रन मै सिमित रह्यो । सुनसरीलाई सस्तैमा समेट्न सप्तरीका नितेश यादबले उत्कृष्ट बलिंग गर्दै ४ बिकेट तथा पप्पु यादबले २, रोहित सिँह र अनिल यादबले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच आशिष झा घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ