News Category 2078/09/20
राष्ट्रियसभा सदस्य दुई सीटका लागि पाँच जनाको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
मघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा २ सिटका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ बाट पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको छ भने महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको हो ।
यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट अन्य समूहमा जसपाका मो. खालिद सिद्दिकी (सिरहा) र महिलातर्फ माओवादीकी उर्मिला अर्याल (पर्सा) ले उम्मेदवादी दिएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले महिलातर्फ रुपाकुमारी यादवले मनोनयन दर्ता गराएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ