News Category 2078/09/22
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
केही दिनयता सप्तरीसहित मुलुकभर चिसो बढेसँगै जनजिवन प्रभावित भएको छ ।
अत्याधिक चिसोका कारण सप्तरीमा एक व्यक्तिको कठ्याग्रिएर मृत्यु भएसँगै स्थानिय तहहरुले चिसोबाट बच्न र बचाउन आगो ताप्नका लागि दाउराको प्रबन्ध मिलाएका छन् ।
यसैक्रममा बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले सबै ८ वटै वडामा आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको हो ।
सो गाउँपालिकाको ८ वटै वडामा बिहीबार प्रहरी प्रशासनको सहयोगमा विभिन्न सार्वजनिक स्थलहरुमा दाउराको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ