News Category 2078/09/26
सहिद परिवारलाई तीन लाख दिइने
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
प्रदेश २ का अर्थमन्त्री एवं सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले आगामी माघ ५ गते बलिदानी दिवस यस पल्ट सप्तरीमा आयोजना गर्ने जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा मन्त्री साहले उक्त जानकारी दिएका हुन् ।
यस पटक प्रदेश सरकारले सप्तरीमा मनाउने बलिदानी दिवसमा मधेश आन्दोलनका क्रममा ५७ सहिद परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग गरिने उनले जानकारी दिए ।
उनले घाइते भएकाहरुलाई समेत अवस्था र आवश्यकता अनुसार २५ हजारदेखी ३ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ