News Category 2078/09/27
एमाले निकट मुश्लिम संगठनको नगर अधिवेशन तयारी सुरु
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
नेकपा एमाले निकटको नेपाल इतेहा मुश्लिम संगठनको राजविराज नगर अधिवेशनको तयारी सुरु भएको छ ।
पार्टी कार्यालयमा मंगलबार बसेको बृहत बैठकले नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले नगर अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुश्लिम अगुवा मो. नुरुलहोदा अंसारी र मो. यासिमलाई जिम्मेवारी दिँदै प्रतिनिधि तोकेको छ ।
पार्टी निकटका सबै भातृ संगठनहरुलाई सक्रिय गराउने क्रममा नेपाल इतेहा मुश्लिम संगठनको नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय भएको हो ।
बैठकमा केन्द्रिय सदस्य राजकुमार लेखी, दिवाकर देवकोटा, सरिता गिरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद शाकिर, सचिव देवनाथ यादव, उपसचिव अखिलेश झा लगायत एमालेका अगुवा नेता कार्यकर्ताको उल्लेख्यीय सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ