News Category 2078/09/30
वार्षिकोत्सवमा रक्तदान
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
राजविराजस्थित इन्टरनेट प्रदायक सुविसु कम्पनीले शुक्रबार २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रगतको अभाव हुन नदिन उक्त कम्पनीले संस्थाको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको हो ।
रक्तदान जिवनदान भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुई महिलासहित २१ जनाले रक्तदान गरेको कम्पनीका राजविराज शाखा इन्चार्ज नोमान अनसारीले जानकारी दिए ।
रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको सो कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ