News Category 2078/10/03
कोरोना त्रासलाई वेवास्ता गर्दै कोशी स्नान गर्नेको भिड
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
हाल नेपालमा पनि फैलिदै गएको कोरोना महामारीको त्रासका वावजुद कोशी पूर्णिमा अन्तरगत सोमबार सप्तकोशी नदीमा स्नान गर्न श्रद्धालु भक्तजनको भिड लागेको छ ।
स्थानिय प्रशासनले मेला आयोजना नगर्न आग्रह गरेपछि यस पल्ट मेला नलागे पनि माघे संक्रान्ति पर्वको अवसर पारेर स्नान गर्ने श्रद्धालु भक्तजनहरुको भिड लागेको हो ।
कोशी पूर्णिमाका दिन नदीमा नुहाउनाले गंगा स्नान सरहको पून्य प्राप्ति हुने जनविश्वास रहेकोले हिन्दु धर्मावलम्बीहरुले कोशीमा नुहाउने गरेको छन् । यस्तै सप्तकोशी ब्यारेजबाट निस्केको नहरमा समेत सोमबार बिहानै कोशी स्नान गर्नेको भिड लागेको छ ।
पूर्णिमा स्नानका लागि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, राजगढ गाउँपालिका र राजविराज नगरपालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ