News Category 2078/10/09
जनमतद्वारा मन्त्रीको पुतला दहन

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनमत पार्टी सप्तरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको पुतला दहन गरेको छ ।
राजविराजस्थित जनआन्दोलन चौकमा आइतबार सो पार्टीका नेता कार्यकर्ताहरुले आफ्ना पार्टीका अध्यक्ष डा. सिके राउतलाई मन्त्री यादवले ज्यान मार्ने धम्की दिएको भन्दै पुतला दहन गरेका बताएका छन् ।
जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले आफ्ना पार्टीका अध्यक्ष डा. राउतलाई गौर घटनाको स्मरण गराउँदै ज्यान मार्ने धम्की दिएको बिरोधमा पुतला दहन गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
- 2082/02/29 सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
- 2082/02/29 भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ