News Category 2078/10/18
विभिन्न मुद्दामा फरार ९ प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार ९ जना प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेहरुमा ६ जना कर्तव्य ज्यान तथा तीन जना लुटपिट मुद्दाका फरार प्रतिवादीहरु रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्दाका सप्तरीको राजगढ गाउँपालिका वडा न.६ बस्ने राम किसुन खंग, शिव देव खँग, गर्भी खंग, राम सेवक खंग, हरी किसुन खंग र लोचन खंग रहेका छन् ।
यसैगरि लुटपिट मुद्दाका फरार प्रतिवादीहरु सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.२ बस्ने दयावती बि.क., बिरेन्द्र बि.क. र दुलारी देवी बि.क. रहेका छन् ।
फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ परेका सबै जनालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई जरिवाना असुल गराइने प्रहरीले जनाएको छ ।
पक्राउ परेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुबाट ५ सय र लुटपिट मुद्दाका प्रतिवादीहरुबाट रु. २१ र ५० जरिवाना असुल गराइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ