News Category 2078/10/18
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
बिरेन्द्रकुमार मण्डल
राजविराज, १८ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकी पत्थरगाडास्थित एसएलपी माविमा विद्यालय व्यवस्थापन समिति गठन नगरेको भन्दै मंगलबारदेखी अभिभावकहरु अनिश्चितकालिन रिले अनसनमा बसेका छन् ।
अभिभावकहरुको भेलाबाट सहमतिको आधारमा व्यवस्थापन समिति गठन हुन नसक्दा चुनावी प्रक्रियाबाट व्यवस्थापन समिति चयन गर्नु पर्ने मागप्रति सम्बन्धीत निकायले अटेर गरेको भन्दै अभिभावकहरु मूलगेट अगाडी रिले अनसनमा बसेका हुन् ।
मंगलबार अभिभावकहरु जयलाल यादव, रामचन्द्र महतो, सत्यनारायण ठाकुर, भुटाई खंग र श्याम यादवले रिले अनसनमा बसेका छन् ।
सोही अनसनमा बसेकाहरुलाई जनमत पार्टीका वडा अध्यक्ष बसन्त साहले अबिर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ