News Category 2078/10/22
नेकपा एसको वडा कमिटि गठन
राजविराज÷नेकपा (एकीकृत समाजावदी) को राजबिराज नगरपालिका वडा नं. ४ मा शम्भु दासको अध्यक्षतमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
शनिबार सम्पन्न वडा भेलाबाट दासलाई अध्यक्षमा चयन गरिएको हो । गठित कमिटिको उपाध्यक्षद्वयमा नवीन कुमार सोनि र अमित नायक चयन भएका छन् ।
यसैगरि सचिवमा बिशाल साह उपसचिवमा अमन साह, महेश साह, सन्तोष साह चयन भएका छन् ।
सम्पन्न भेलामा पार्टीका सप्तरी जिल्लाका कार्यबाहक अध्यक्ष प्रताप नारायण चौधरी, नेता निरन्जन झा, जिल्ला कमिटी सदस्य ममता चौधरी, भिम बहादुर आले मगर, रवी राय, रन्जित ठाकुर, शिक्षक नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ